Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > मध्यपूर्व संकटको असर : एशियामा ऊर्जा अभाव, फिलिपिन्स मा संकटकाल

मध्यपूर्व संकटको असर : एशियामा ऊर्जा अभाव, फिलिपिन्स मा संकटकाल

एजेन्सी – मध्यपूर्व तनाव र होर्मुज जलसन्धि बन्द भएपछि एशियाली देशहरूमा ऊर्जा संकट देखिन थालेको छ।

इन्धन अभाव र मूल्यवृद्धिका कारण फर्डिनान्ड मार्कोस जुनियर नेतृत्वको फिलिपिन्स सरकारले राष्ट्रिय ऊर्जा संकटकाल घोषणा गरेको छ।

उता श्रीलंका ले ऊर्जा बचतका कडा उपाय लागू गर्दै सरकारी कार्यालयमा एसी, लिफ्ट प्रयोग घटाउने तथा घरबाटै काम गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *