भद्रपुर मा आमा कुट्ने छोरा पक्राउ March 25, 2026March 25, 2026 स्थानीय समाचार 0 झापा – भद्रपुर–८ मा ७९ वर्षीया चन्द्रमाया घिमिरे लाई कुटपिट गर्ने उनका छोरा यशिस घिमिरे पक्राउ परेका छन्। प्रहरीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। घटनापछि घाइते आमाको उपचार भइरहेको छ भने आरोपीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।