Friday, June 05, 2026
Home > स्थानीय समाचार > धरानमा गाँजासहित दुई जना पक्राउ

धरानमा गाँजासहित दुई जना पक्राउ

विराटनगर। धरानबाट मोटरसाइकलमा सवार दुई जनासँग १७ किलो गाँजा बरामद गरी पक्राउ गरिएको छ।

धनकुटाको साँगुरीगढी–८ का १९ वर्षीय शिखर राई र विश्व राईलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर लागुऔषध ऐनअनुसार अनुसन्धान अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *