जुम्लामा ४ म्याग्निच्युडको भूकम्प March 26, 2026March 26, 2026 राष्ट्रिय समाचार 0 जुम्ला को ताम्ती आसपास केन्द्रबिन्दु भएर बिहीबार दिउँसो ३:२९ बजे ४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार भूकम्पको धक्का मध्यम खालको रहेको जनाइएको छ। हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।