अमरेश कुमार सिंहले उद्योगमन्त्री पद अस्वीकार March 27, 2026March 27, 2026 राष्ट्रिय समाचार 0 अमरेश कुमार सिंह लाई बालेन सरकारमा उद्योगमन्त्री बनाउन प्रस्ताव गरिएको थियो, तर उनले पद अस्वीकार गरेका छन्। उनका स्वकीय सचिवका अनुसार सिंह सपथग्रहणमा सहभागी हुने छैनन्।