Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओली पक्राउको विरोधमा काठमाडौँमा एमालेको प्रदर्शन

ओली पक्राउको विरोधमा काठमाडौँमा एमालेको प्रदर्शन

केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौँको चाबहिलमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्। ओलीलाई शनिबार बिहान भक्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *