Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेपाल प्रहरीको ११ औं कमाण्डो तालिम सम्पन्न

नेपाल प्रहरीको ११ औं कमाण्डो तालिम सम्पन्न

नेपाल प्रहरीको ११ औं प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा आयोजित दीक्षान्त समारोहमा प्रहरी इन्स्पेक्टर आयुष ढुंगाना सर्वोत्कृष्ट कमाण्डो घोषित भएका छन्। उनलाई पुरस्कारसहित सम्मान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *