नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले केपी शर्मा ओली पक्राउपछि चार महत्वपूर्ण निर्णय गरेको छ। बैठकले तत्काल रिहाइको माग गर्दै देशभर प्रदर्शन र विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।
मुख्य निर्णयहरू:
– कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने
– आजै देशभर प्रदर्शन गर्ने
– भोलि जिल्लास्तरमा विरोधपत्र बुझाउने
– अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने


