Friday, June 05, 2026
Home > खेलकुद समाचार > नेपाल कबड्डी लिग: ६ टोली र मालिकहरूको नाम सार्वजनिक

नेपाल कबड्डी लिग: ६ टोली र मालिकहरूको नाम सार्वजनिक

काठमाडौँ। एस्ट्रोमिक्स म्यानेजमेन्टको आयोजना हुने ‘नेपाल कबड्डी लिग’ दोस्रो सिजनका लागि ६ सहरका फ्रेन्चाइज टोली र तिनका मालिकहरूको नाम सार्वजनिक भएको छ। प्रतियोगिता जेठ २२ देखि काठमाडौँको राखेप कभर्ड हलमा सुरु हुँदैछ।

टोली र मालिकहरू:

काठमाडौँ मेभरिक्स: विमल अग्रवाल, नितेश अग्रवाल

जनकपुर नाइट्स: प्रदीप बानिया, विकास अग्रवाल

विराटनगर बान्डिट्स: सन्दीप जाजोदिया

पोखरा लेकर्स: दीपक अग्रवाल, राकेश अग्रवाल

हिमालयन रेडर्स (बुटवल): आशिष जाजोदिया

धनगढी वाइल्डक्याट्स: अमित कुमार बेगानी

१० करोड रुपैयाँको बजेट र १५ देशका खेलाडीहरूको सहभागितासहित खेलहरू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *