Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं, चैत १६ — प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने यो बैठक नवगठित सरकारको दोस्रो बैठक हो।

यसअघि शुक्रबार बसेको पहिलो बैठकले कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने र शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची स्वीकृत गर्ने महत्त्वपूर्ण निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *