Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वर्षा रोकिएपछि बीपी राजमार्ग खुल्यो

वर्षा रोकिएपछि बीपी राजमार्ग खुल्यो

बीपी राजमार्ग वर्षा रोकिएपछि पुनः सुचारु भएको छ। काभ्रेपलाञ्चोकको चौकीडाँडा–नेपालथोक खण्डमा जोखिमका कारण रोकिएको सवारी आवागमन बुधबार बिहानदेखि सञ्चालनमा आएको हो।

अस्थायी डाइभर्सनमार्फत यातायात चलिरहेको यस खण्डमा अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *