नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा समूहको बैठक आज पनि बस्दैछ। मंगलबार सुरु भएको छलफल नसकिएपछि दिउँसो १ बजे पुनः बैठक बोलाइएको हो।
बैठकमा समसामयिक राजनीति, पार्टीभित्रको शक्ति सन्तुलन र निर्वाचन समीक्षा मुख्य एजेन्डा रहेका छन्। बाँकी सदस्यहरूले आज आफ्नो धारणा राख्नेछन्।


