Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछाने पर्सा अदालतमा तारेख बुझ्दै

रवि लामिछाने पर्सा अदालतमा तारेख बुझ्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार पर्सा जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराध मुद्दामा तारेख बुझेका छन्। लामिछाने त्यसपछि काठमाडौं फर्किएका छन्। वीरगञ्जस्थित सानो पाइला सहकारी प्रकरणमा उनाविरुद्ध दुई मुद्दा विचाराधीन रहेका छन्। लामिछाने चितवन–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *