Friday, June 05, 2026
Home > आर्थिक समाचार > राजस्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक बस्दै

राजस्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक बस्दै

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेसहितको उच्चस्तरीय बैठक आज बस्दै छ।

बैठकमा गृहमन्त्री, प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, राजस्व प्रशासनका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागी हुनेछन्। छलफलको मुख्य विषय राजस्व प्रशासन चुस्त बनाउने र चुहावट नियन्त्रण गर्ने हुनेछ। बैठक बिहान ११ बजे एक घण्टाका लागि तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *