Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधि सभाको अर्को बैठक चैत २२ गते

प्रतिनिधि सभाको अर्को बैठक चैत २२ गते

१९ चैत, काठमाडौं – प्रतिनिधि सभाको आजको बैठक सकिएको छ। जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *