Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमालेले राष्ट्रिय सभाबाट ओली–लेखकको रिहाइ माग्यो

एमालेले राष्ट्रिय सभाबाट ओली–लेखकको रिहाइ माग्यो

१९ चैत, काठमाडौं – नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ।

एमाले सांसद प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय प्रतिशोधपूर्ण रहेको आरोप लगाउँदै, दुई पटक मृगौला प्रत्यारोपण गरेका ओलीलाई अपमानजनक ढङ्गले गिरफ्तार गरिएको भन्दै स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *