काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्। बोन्डी लामो समय ट्रम्पकी सहयोगी र प्रशासनकी समर्थक थिइन्।
साथै, अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले ‘आर्मी चिफ अफ स्टाफ’ रेन्डी जर्जलाई राजीनामा दिन आग्रह गरेका छन्। पेन्टागनले उनको सेवानिवृत्तिको जानकारी सार्वजनिक गरेको छ, तर कारण खुलाइएको छैन।


