Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गौतमश्री सहकारीका व्यवस्थापक रवीन बिष्ट पक्राउ

गौतमश्री सहकारीका व्यवस्थापक रवीन बिष्ट पक्राउ

काठमाडौंबाट कुलेश्वरस्थित गौतमश्री बहुउदेश्यी सहकारी संस्थाका व्यवस्थापक रवीन बिष्टलाई पक्राउ गरिएको छ। उनमाथि साढे ५ अर्बभन्दा बढी ठगी गरेको आरोप छ। थप अनुसन्धानका लागि बिष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ र काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *