Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपसभामुखमा कांग्रेस र नेकपाको दाबी, रास्वपा अझै मौन

उपसभामुखमा कांग्रेस र नेकपाको दाबी, रास्वपा अझै मौन

काठमाडौं — सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध चयन भएपछि उपसभामुख कसलाई दिने भन्ने विषयमा चासो बढेको छ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नपाउने भएकाले कांग्रेस र नेकपाले दाबी अघि सारेका छन्।

तर रास्वपा सभापति रवि लामिछानेले अहिलेसम्म यसबारे कुनै छलफल नभएको भन्दै सभामुख प्रक्रिया सकेपछि मात्र निर्णय लिइने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *