काठमाडौँ। नेपाली कांग्रेसको आधिकारिकता विवादमा निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले दायर गरेको रिटमा आज सुनुवाइ स्थगित भएको छ।
रिटमा आयोगको निर्णय बदर गरी गगन थापा नेतृत्वको कार्यसमिति भंग गर्न माग गरिएको थियो। सर्वोच्चले सुनुवाइ अर्को दिनका लागि पेसी तय गर्नेछ।


