Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

काठमाडौं — शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण मुद्दामा नियन्त्रणमा लिइएको छ। यसअघि समूहका अध्यक्ष शंकर अग्रवाल र अर्का सदस्य दीपक भट्ट पक्राउ परिसकेका थिए। परिवारका अर्का सदस्य शाहिल अग्रवाल पनि अनुसन्धानमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *