सुनचाँदीको भाउमा गिरावट April 6, 2026April 6, 2026 आर्थिक समाचार 0 काठमाडौं । केही दिन स्थिर रहेको सुन को भाउ आज घटेर तोलाको २,९१,४०० रुपैयाँमा पुगेको छ, हिजोको तुलनामा तोलाको २,६०० रुपैयाँले कम भएको हो। त्यसैगरी हिजो ४,८३० रुपैयाँ रहेको चाँदी पनि आज घटेर तोलाको ४,७८० रुपैयाँ कायम भएको छ।