Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ओली–लेखकलाई बिनासर्त रिहा गर्न विष्णुमाया विकको माग

ओली–लेखकलाई बिनासर्त रिहा गर्न विष्णुमाया विकको माग

काठमाडौं । विष्णुमाया विकले केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गर्न माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभामा बोल्दै उनले दुवै नेता भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना नभएको उल्लेख गर्दै तत्काल रिहा गर्न सरकारसँग आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *