Tuesday, July 21, 2026
Home > मुख्य समाचार > प्रतिनिधिसभा नियमावलीका लागि मस्यौदा समिति गठन

प्रतिनिधिसभा नियमावलीका लागि मस्यौदा समिति गठन

काठमाडौँ — प्रतिनिधिसभा को नयाँ नियमावली बनाउन गणेश पराजुली को सभापतित्वमा मस्यौदा समिति गठन गरिएको छ।

समिति गठन प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। १४ दिनको कार्यावधि पाएको समितिले सभामुखको निर्देशनमा नियमावली तयार गर्नेछ र आवश्यक परे विशेषज्ञको सहयोग लिन सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *