Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कपिलवस्तु घटनामा मृत युवकलाई सहिद घोषणा गर्न माग

कपिलवस्तु घटनामा मृत युवकलाई सहिद घोषणा गर्न माग

काठमाडौं । सांसद अभिषेकप्रताप साह ले कपिलवस्तु घटनामा गोली लागेर मृत्यु भएका अरुण यादव लाई सहिद घोषणा गर्न माग गरेका छन्।

प्रतिनिधिसभामा उनले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाही गर्न र घाइतेको उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *