Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > लेबनान आक्रमणपछि इरानले हर्मुज जलमार्ग बन्द

लेबनान आक्रमणपछि इरानले हर्मुज जलमार्ग बन्द

काठमाडौँ– इजरायलले लेबनानको हिजबुल्लाहमाथि आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग पुनः बन्द गरेको छ। यसले अमेरिका–इरानबीचको युद्धविराम सम्झौता अनिश्चित बनेको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले युद्धविराममा लेबनान समावेश भएको बताए पनि ट्रम्प र नेतन्याहूले अस्वीकार गरेका छन्। पाकिस्तानको मध्यस्थतामा भोलि इस्लामाबादमा वार्ता हुने भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *