Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपसभामुखका लागि आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन निर्णायक

उपसभामुखका लागि आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन निर्णायक

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुने तय भएको छ।

तर, कुन दलले पद पाउने भन्ने अझै टुंगो छैन। समीकरण रास्वपाको समर्थनमा निर्भर छ, जसले आफ्नो निर्णय गरेसँगै उपसभामुख निर्वाचित हुने सम्भावना स्पष्ट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *