Friday, June 05, 2026
Home > आर्थिक समाचार > एशोसिएट सदस्यमा अविनाश बोहराको उम्मेदवारी

एशोसिएट सदस्यमा अविनाश बोहराको उम्मेदवारी

काठमाडौं । निजी क्षेत्रका समस्यालाई सरकारको नीतिसँग जोड्दै व्यवसायमैत्री वातावरण बनाउन अविनाश बोहराले एशोसिएट सदस्यमा उम्मेदवारी दिएका छन्।

औद्योगिक क्रान्ति र आर्थिक स्थिरतालाई मुख्य एजेन्डा बनाएका बोहराको उम्मेदवारीले चैत अन्त्यमा हुने महासंघ निर्वाचनमा नयाँ उत्साह थपेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *