Friday, June 05, 2026
Home > आर्थिक समाचार > सेयर बजार ४८ अंकले उकालो, ८ कम्पनीमा सर्किट लेभल वृद्धि

सेयर बजार ४८ अंकले उकालो, ८ कम्पनीमा सर्किट लेभल वृद्धि

काठमाडौँ — बिहीबार सेयर बजार ४८.७१ अंकले बढेर २८५१ बिन्दुमा पुगेको छ। अधिकांश कम्पनीको मूल्य बढ्दा कारोबार रकम ९.९१ अर्ब रुपैयाँ पुगेको छ।

सबै समूहका सूचक उकालो लागेका छन्, विशेषगरी बीमा र हाइड्रोपावर क्षेत्रमा उल्लेख्य वृद्धि देखिएको छ।

८ कम्पनीको मूल्य १०% भन्दा बढीले बढेको छ भने स्वेत गंगा हाइड्रोपावर सबैभन्दा बढी २.५५% ले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *