Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन ३ लाख नाघ्यो, चाँदीमा पनि भारी वृद्धि

सुन ३ लाख नाघ्यो, चाँदीमा पनि भारी वृद्धि

विराटनगर । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। छापावाल सुन प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार यसको मूल्य २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३ सय ५५ रुपैयाँले बढ्दै ५ हजार ६ सय ९५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *