Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इजरायल–लेबनानबीच तत्काल वार्ता सुरु गर्न नेतान्याहूको निर्देशन

इजरायल–लेबनानबीच तत्काल वार्ता सुरु गर्न नेतान्याहूको निर्देशन

काठमाण्डौ। इजरायल र लेबनानबीच तनाव बढिरहेका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग छिट्टै प्रत्यक्ष शान्ति वार्ता सुरु गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएका छन्।

यसैबीच लेबनानले इजरायली आक्रमण रोक्न अन्तर्राष्ट्रिय समर्थन खोजिरहेको छ भने पाकिस्तानले लेबनानप्रति ऐक्यबद्धता जनाउँदै आक्रमणको निन्दा गरेको छ।

क्षेत्रमा युद्ध र कूटनीतिक प्रयास दुवै चलिरहेका बेला शान्ति प्रक्रियाको सम्भावना भने अझै अनिश्चित देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *