Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पश्चिम एसियामा २८ नेपाली घाइते

पश्चिम एसियामा २८ नेपाली घाइते

काठमाडौं। पश्चिम एसियामा भएको आक्रमणमा घाइते हुने नेपालीको संख्या २८ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार २७ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने एक जना अझै अस्पतालमा उपचाररत छन् र खतरामुक्त रहेका छन्।

इरानको आक्रमणका क्रममा नेपालीहरू घाइते भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *