विराटनगर । नेपाल प्रहरी अन्तर्गत कोशी प्रदेशमा ४१ जना सई (प्रहरी नायव निरीक्षक) को सरुवा गरिएको छ।
विनोद घिमिरे को निर्णयअनुसार प्रदेशभित्रकै विभिन्न स्थानमा सरुवा गरिएको हो, जसअनुसार वैशाख २०८३ देखि तलब–भत्ता नयाँ दरबन्दीबाट पाइनेछ।
यसैगरी, १८ जना वरिष्ठ सईको पनि सरुवा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


