Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारको १०० कार्यसूची: १५ दिनमा पनि प्रगति विवरण सार्वजनिक भएन

सरकारको १०० कार्यसूची: १५ दिनमा पनि प्रगति विवरण सार्वजनिक भएन

काठमाडौं — सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची सार्वजनिक गरेको १५ दिन पूरा भए पनि प्रगति विवरण सार्वजनिक गरेको छैन।

चैत १४ मा सार्वजनिक कार्यसूचीमा १५ दिनभित्र पूरा गर्ने विभिन्न कामहरू समेटिए पनि ती कति कार्यान्वयन भए भन्ने स्पष्ट छैन।

कार्यसूचीमा सामाजिक न्यायका लागि औपचारिक क्षमायाचना, छानबिन समिति गठन, डिजिटल प्रमाणपत्र व्यवस्था, भ्रष्टाचारविरुद्ध योजना लगायतका कामहरू समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *