गृहमन्त्री गुरुङले पिर्के सलामी नलिने निर्णय April 12, 2026April 12, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र प्रहरी कार्यालय भ्रमणका क्रममा उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्। भ्रमणका क्रममा सशस्त्र प्रहरी तथा जिल्ला प्रशासनका अधिकारीहरूको उपस्थिति रहेको थियो।