Friday, June 05, 2026
Home > स्थानीय समाचार > वादी समुदायबारे टिप्पणीपछि रास्कोट उपमेयर विवादमा

वादी समुदायबारे टिप्पणीपछि रास्कोट उपमेयर विवादमा

काठमाडौं: मणिराज बराल ले वादी समुदायलाई लिएर सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेपछि विवाद उत्पन्न भएको छ।

कालिकोटको रास्कोट नगरपालिका का उपमेयर बरालले महिला तथा बालबालिका मन्त्री सीता वादीको सम्पत्तिलाई लिएर लेखेको भनिएको स्टाटसपछि विरोध चुलिएको हो।

विवाद बढेपछि उनले फेसबुक अकाउन्ट डिएक्टिभ गरेका छन् भने वादी समुदायका अगुवाहरूले कानुनी कारबाहीको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *