Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सृजना मृत्यु प्रकरण : थप दुई आरोपी पक्राउ

सृजना मृत्यु प्रकरण : थप दुई आरोपी पक्राउ

रूपन्देही — बाँकेको नेपालगन्जमा सृजना बुढा मगरको मृत्यु प्रकरणमा थप दुई जना आरोपी पक्राउ परेका छन्।
प्रहरीले मुख्य आरोपीका पिता र भाइलाई नियन्त्रणमा लिएको हो। यसअघि नै मुख्य आरोपीसहित परिवारका अन्य सदस्यहरू पक्राउ परेर अनुसन्धान भइरहेको छ।

घटनालाई हत्या भएको भन्दै पीडित पक्षले न्यायको माग गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *