Friday, June 05, 2026
Home > स्थानीय समाचार > काठमाडौंमा दुर्घटना : इन्स्पेक्टरको मृत्यु

काठमाडौंमा दुर्घटना : इन्स्पेक्टरको मृत्यु

काठमाडौं — सवारी दुर्घटनामा परी ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *