काठमाडौंमा दुर्घटना : इन्स्पेक्टरको मृत्यु April 14, 2026April 14, 2026 स्थानीय समाचार 0 काठमाडौं — सवारी दुर्घटनामा परी ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।