मन्त्रिपरिषद् बैठक आज बस्दै April 15, 2026April 15, 2026 मुख्य समाचार 0 सरकारको मन्त्रिपरिषद् को बैठक आज बस्दैछ। बैठक दिउँसो ४:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ।