Friday, June 05, 2026
Home > स्थानीय समाचार > मन्त्री नपाएपछि सांसदको राजीनामा

मन्त्री नपाएपछि सांसदको राजीनामा

द्रोणकुमार कुँवर ले मन्त्री बन्न नपाएको असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

बागलुङ क्षेत्र नं. २ (२) बाट निर्वाचित कुँवरले सभामुख कृष्णप्रसाद धिताल लाई इमेलमार्फत राजीनामा पठाएका हुन्।

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलभित्र असन्तुष्टि देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *