Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लेखा समिति सभापति श्रम संस्कृतिलाई दिने सम्भावना

लेखा समिति सभापति श्रम संस्कृतिलाई दिने सम्भावना

काठमाडौंमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति श्रम संस्कृति पार्टी लाई दिने सम्भावना देखिएको छ। संसद्को पहिलो दल राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरूले यस विषयमा छलफल अघि बढाएका छन्।

यसै क्रममा रवि लामिछाने ले श्रम संस्कृतिका नेता आरेन राईसँग कुराकानी गरेका छन्। शुक्रबार हुने समिति सभापति चयनअघि आज मनोनयन दर्ता हुँदैछ।

परम्पराअनुसार लेखा समिति सभापति विपक्षी दललाई दिने अभ्यास रहेकाले श्रम संस्कृतिलाई जिम्मेवारी दिने सम्भावना बलियो देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *