रास्वपाको संसदीय दल बैठक सुरु, सभापति उम्मेदवार तय हुँदै April 16, 2026April 16, 2026 मुख्य समाचार 0 काठमाडौंस्थित सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी को संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा संसदीय समितिका सभापतिहरूका उम्मेदवार तय गर्ने मुख्य एजेन्डा रहेको जनाइएको छ।