Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राहदानीमा अनधिकृत टिप्पणी प्रकरणमा छानबिन सुरु

राहदानीमा अनधिकृत टिप्पणी प्रकरणमा छानबिन सुरु

काठमाडौंमा यूएई जाने नेपाली यात्रुहरूको राहदानीमा अनधिकृत रूपमा हस्तलिखित टिप्पणी र केरमेट गरिएको विषय सार्वजनिक भएपछि अध्यागमन विभागले आन्तरिक छानबिन थालेको छ।

विभागका कर्मचारीले “काम गर्न नपाइने” जस्ता वाक्य लेख्ने गरेको गुनासो आएपछि संलग्न कर्मचारी पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइएको हो।

विभागले यस्तो अभ्यास गैरकानुनी भएको स्पष्ट गर्दै दोषी देखिने कर्मचारीमाथि विभागीय कारबाही गरिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *