Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस विवाद : ‘टी ब्रेक’पछि शर्मा र भुसालले इजलासमा धारणा राख्ने

कांग्रेस विवाद : ‘टी ब्रेक’पछि शर्मा र भुसालले इजलासमा धारणा राख्ने

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतमा बहस जारी रहँदा ‘टी ब्रेक’पछि उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालले इजलाससमक्ष आफ्नो धारणा राख्ने भएका छन्।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको छ। विपक्षी पक्षका वकिलहरूको बहस जारी रहेको र साढे ३ बजेसम्म सक्न निर्देशन दिइएको छ।

जवाफी बहसपछि आजै आदेश आउने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *