Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्प: इरानसँगको परमाणु सम्झौता अन्तिम चरणमा

ट्रम्प: इरानसँगको परमाणु सम्झौता अन्तिम चरणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति तथा परमाणु सम्झौता निकै नजिक पुगेको दाबी गरेका छन्। उनका अनुसार, इरानले संवर्द्धित युरेनियम फिर्ता गर्ने र परमाणु हतियार नबनाउने सर्तमा सहमति जनाएको छ।

ट्रम्पले अब बाँकी रहेका विषय लगभग टुंगिएको र सम्झौतामा हस्ताक्षर मात्र बाँकी रहेको बताएका छन्। उनले सम्झौता इस्लामाबादमा हुन सक्ने र आवश्यक परे आफू पाकिस्तान जान सक्ने संकेत पनि दिए।

तर इरान सरकारले ट्रम्पका दाबीबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *