Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको भाउ उकालो

सुनचाँदीको भाउ उकालो

काठमाडौं — नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, आइतबार सुन तोलामा १,२०० रुपैयाँले बढेर ३,०१,००० रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदी पनि ९५ रुपैयाँले बढ्दै प्रतितोला ५,२२५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा दुवै धातुको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *