Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी: ‘पार्टी सिध्याउने सपना नदेखियोस्’

राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी: ‘पार्टी सिध्याउने सपना नदेखियोस्’

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देन ले चुनाव हार्दैमा कुनै पनि राजनीतिक दलको भविष्य समाप्त नहुने बताएका छन्।

उनले राप्रपा सिध्याइन्छ भन्ने सोच राख्नेहरूलाई “त्यस्तो सपना नदेख्न” चेतावनी दिँदै पार्टी अझ मजबुत भएर उठ्ने दाबी गरेका छन्।

लिङ्देनले पार्टीको मूल एजेन्डा—राजसंस्था, हिन्दुराष्ट्र र प्रदेश संरचना खारेज—बाट राप्रपा पछि नहट्ने पनि स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *