Friday, June 05, 2026
Home > स्थानीय समाचार > एसपी केसीको अडियो भाइरलपछि छानबिन सुरु

एसपी केसीको अडियो भाइरलपछि छानबिन सुरु

राजविराज । गौतमकुमार केसीले सर्वसाधारणलाई गालीगलौज र धम्की दिएको भनिएको फोन संवाद भाइरल भएपछि मधेश प्रदेश प्रहरीले छानबिन सुरु गरेको छ।

गोविन्द थपलियाका अनुसार एसएसपी कमल थापाको नेतृत्वमा समिति गठन गरिएको छ र प्रतिवेदनका आधारमा कारबाही गरिनेछ।

एसपी केसीले भने आफूले गाली वा धम्की नदिएको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *