Friday, June 05, 2026
Home > Uncategorized > पूर्णबहादुर खड्काको स्पष्टीकरण फिर्ता लिने तयारी

पूर्णबहादुर खड्काको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौं । पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तयारी गरेको छ।

समिति आज सानेपामा बस्ने बैठकबाट उक्त निर्णय औपचारिक रूपमा फिर्ता लिने तयारीमा छ। पछिल्लो राजनीतिक र कानुनी अवस्थालाई आधार मान्दै स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालिएको हो।

खड्काले यसअघि सोधिएको स्पष्टीकरणलाई अवैधानिक भन्दै अस्वीकार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *